के धूम्रपानले आँखामा पनि असर गर्छ ?

के धूम्रपानले आँखामा पनि असर गर्छ ?

नेपाललगायतबिकसोंमुखदेशहरुमा ३० % भन्दाबढीलेधूम्रपानगर्छन । यसमाहुने४००हानिकारकतत्वमध्य४०ओटालेकैन्सरगराउन सक्छन ।

फोक्सो,मृगौला,दिमाग,मुटू,मुखरपेटसम्बन्धीअनेकरोगर कैन्सरगराउनेकुराधेरैलाईथाहाछतरआखामाहुनेरोगधेरैलाईथाहानहुनसक्छ । मएकआखारोगअध्ययनरतबिधार्थीलेएकधुम्रपानगर्ने४५बर्षीयपंजाबनिवासीराजिंधरसिंहएकाएक१बर्षमाअन्धोभएकोरसधैको लागीअन्धोरहनुपरेकोकहालिलाग्दोयथार्थदेखेपछिधुम्रपानलेआखामागर्नेअसरहरुको खोजीगर्नथाले । ३बर्षकोदौरंमाकरीब१०००आखारोगीमाधुम्रपानकोअहम्भूमिकादेखे । यीनिहरुनिम्नलिखितहुन:

  • आखाचिलाउने
  • आखाकारक्तनलीकारोग
  • मोतियाबिन्दु
  • armdretinaldegeneration(पर्दाकमजोरहुनेरोग)
  • आखाकाकैन्सर
  • डेढेपनर
  • sarcoidआखाकोक्षयरोग
  • टक्सिकअमब्ल्योपिया(धुम्रपानलेहुनेअन्धोपना)
  • थाइरोइडकोकारणहुनेआखारोग

यिनीहरुमध्यआखाचिलाउनेसबभन्दादोहोरिनेगर्छ,
योप्रायधुम्रपानगर्नेसंगबस्नेलाईहुन्छ । अबमाथिउल्लेखितब्यक्तिलाईकेभएकोथियोत ? उत्तरहोटक्सिकअमब्ल्योपियाजसकोकुनैउपचारछैन । केगर्नेत ? धुम्रपाननगर्ने,
अनिछोड़नेरअरुलाईछोड़नलगाउने । किनभनेधुम्रपानस्वास्थ्यरआखाकोलागिहनिकारकछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ