मोतिबिन्दु- एक संक्षिप्त जानकारी

मोतिबिन्दु भनेको आखाको लेंन्समा धमिलोपन आउनु भन्ने बुझिन्छ । उपचारबाट निको हुने अन्धोपनको सबैभन्दा मुख्य कारणमा यो पहिलो हो । त्यसैले यसको बारे सामान्य जानकारी हामी सबैमा हुनु जरुरि छ

Read More

के धूम्रपानले आँखामा पनि असर गर्छ ?

नेपाललगायतबिकसोंमुखदेशहरुमा ३० % भन्दाबढीलेधूम्रपानगर्छन । यसमाहुने४००हानिकारकतत्वमध्य४०ओटालेकैन्सरगराउन सक्छन ।

Read More

आखाको डेढेपन किन हुन्छ किन यसको परिक्षण र उपचार आवश्यक छ?

सामान्यत: डेढेपन भन्नाले दुइवटा आँखा समानान्तर नहुनु हो । किन हुन्छ त डेढेपन ? जन्मजात चश्माको नम्बर हुनाले Accomodation (चाहिने भन्दा बढी लचकता ) ले आखाको दृष्टि कम हुनाले आखाको

Read More

स्टाइ (stye) को बारे मा सामान्य जानकारी

स्टाइ (stye) स्टाइ भनेको आँखाको परेलीमा हुने एकप्रकारको इन्फेक्शन हो जसमा रातो दुख्ने दाना जस्तो चीज परेलीको किनार मा आउँछ। कहिले काँही आँखा धेरै सुनिने पनि हुन सक्छ। एसलाई सामान्य

Read More

होलिमा आँखाको हेरचाह

सबैजना होलि खेल्न अनि रमाउन तत्पर छन् । तर एउटा कुरा ध्यानमा राखौं कि आकर्षक अनि लोभ लाग्दा देखिने यी रंगहरुमा धेरै मात्रमा रसायन हुने गर्दछ जसले तपाईको क्षति पुर्याउन

Read More

दीवालीमा आँखाको सुरक्षा

घर छेउका छिमेकीहरुले पटाका जलाएको हेरी बसेकी १० बर्षकी सानीमायाको जिन्दगी अन्धकार बनाई दिएको छ दिवालीले। उनको आँखामा पटाकाका केहि टुक्रा लागेर आँखामा गहिरो चोट लागेको छ अनि डाक्टरले भनेका

Read More

थाईरोइडको बिमारीले आँखामा हुने असर:

हामीले अघिल्लो लेखमा थाईरोइड बिमारी मा हुने शारीरिक लक्ष्यण हरु को बारे मा जानकारी लियौं। आज हामी थाईरोइड बिमारीले गर्दा आँखा मा हुने असर को बारे मा छलफल गरौँ। थाईरोइडमा

Read More

डायबेटिक रेटिनोप्याथी (Diabetic Retinopathy) अर्थात सुगरका बिमारीमा आँखामा हुने असर को बारेमा सामान्य जानकारी

के तपाईंलाई वा तपाईंको परिवारमा कसैलाई मधुमेह (Diabetes) को बिमारी छ? यदि छ भने के आँखाको जांच नियमित रूपले गराउनु हुन्छ? के तपाईंलाई मधुमेह ले गर्दा आँखामा हुने हानीको बारेमा

Read More

कन्ट्याक लेन्सको बारेमा सामान्य जानकारी:

कन्ट्याक लेन्सलाई चस्माको विकल्पको रुपमा नजिकको वा टाढाको दृष्टि कमजोरीमा प्रयोग गर्ने गरिन्छ। सहि तरीकाले एसको प्रयोग गरिएन भने आँखामा विभिन्न इन्फेक्शन हुने, घाऊ हुने जस्तो खतरा रहन्छ। त्यसैले सहि

Read More

आँशु नलीमा अवरोध र संक्रमणको बारेमा सामान्य जानकारी

आँशु-नलीमा अवरोधको अर्थ आँखामा रहेको आँशुग्रन्थी (lacrimal gland) बाट आँशु बन्दछ I आँशुले हाम्रो आँखालाई स्वच्छ राख्ने र सुक्नबाट बचाउने काम गर्दछ I आँशु-ग्रन्थीबाट नवनिर्मित आँशु मध्य केहि वाष्पीकरण हुन्छ

Read More