नेपाललगायतबिकसोंमुखदेशहरुमा ३० % भन्दाबढीलेधूम्रपानगर्छन । यसमाहुने४००हानिकारकतत्वमध्य४०ओटालेकैन्सरगराउन सक्छन ।
फोक्सो,मृगौला,दिमाग,मुटू,मुखरपेटसम्बन्धीअनेकरोगर कैन्सरगराउनेकुराधेरैलाईथाहाछतरआखामाहुनेरोगधेरैलाईथाहानहुनसक्छ । मएकआखारोगअध्ययनरतबिधार्थीलेएकधुम्रपानगर्ने४५बर्षीयपंजाबनिवासीराजिंधरसिंहएकाएक१बर्षमाअन्धोभएकोरसधैको लागीअन्धोरहनुपरेकोकहालिलाग्दोयथार्थदेखेपछिधुम्रपानलेआखामागर्नेअसरहरुको खोजीगर्नथाले । ३बर्षकोदौरंमाकरीब१०००आखारोगीमाधुम्रपानकोअहम्भूमिकादेखे । यीनिहरुनिम्नलिखितहुन:
- आखाचिलाउने
- आखाकारक्तनलीकारोग
- मोतियाबिन्दु
- armdretinaldegeneration(पर्दाकमजोरहुनेरोग)
- आखाकाकैन्सर
- डेढेपनर
- sarcoidआखाकोक्षयरोग
- टक्सिकअमब्ल्योपिया(धुम्रपानलेहुनेअन्धोपना)
- थाइरोइडकोकारणहुनेआखारोग
यिनीहरुमध्यआखाचिलाउनेसबभन्दादोहोरिनेगर्छ,
योप्रायधुम्रपानगर्नेसंगबस्नेलाईहुन्छ । अबमाथिउल्लेखितब्यक्तिलाईकेभएकोथियोत ? उत्तरहोटक्सिकअमब्ल्योपियाजसकोकुनैउपचारछैन । केगर्नेत ? धुम्रपाननगर्ने,
अनिछोड़नेरअरुलाईछोड़नलगाउने । किनभनेधुम्रपानस्वास्थ्यरआखाकोलागिहनिकारकछ ।