के हो आधारभूत जीवन सहाएता?

रबिन्द्र खड्का एक बरिस्ठ वकिल हुन । एक दिन अफिसबाट घर आउने क्रममा अचानक उनको छाती बेस्सरी दुख्न थालयो । उनलाई श्वास फेर्न गाह्रो भैराखेको थियो । उन्ले मद्त को

Read More

रक्तअल्पता (Anemia)

दशैं तिहारको समय छ । रमाइलो मौसम छ । अफिस तथा स्कूलमा छुट्टीहरु सुरु भैसकेका छन् । गाउँ घरमा खेती भित्राउने समय पनि अझै आइसकेको छैन । हामी मध्ये धेरै

Read More

टाउको दुख्नु (दोस्रो भाग)

अगिल्लो लेखमा उल्लेख गरिएका विभिन्न टाउको दुख्ने बिमारिका अलावा टाउको दुख्ने अरु कारण हुन सक्छन । यो समस्या उत्पन्न गराउने मुख्य मुख्य कारणहरु (अरु रोगहरु) हुन् रुघाखोकी तथा पिनास गर्धन

Read More

टाउको दुख्नु

तपाई हामी मध्ये कुनै न कुनै बेला टाउको दुखेको अनुभव नभएको मान्छे कमै होला। टाउकाको एउटा साइडमा टस टस गरेर दुख्ने माइग्रेन, पुरा टाउकोमा दिनभर भारीपन अथवा एकनासको खिचाव जस्तो

Read More

कब्जियत (Constipation)- केहि तथ्यहरु

कब्जियत भनेको यस्तो समस्या हो जुन हरेक मानिसले कम्तिमा एकपटक अबस्य भोगेको हुन्छ तर यसको बारेमा कुरा गर्न चाहदैन । अधिकांसमा यो गम्भीर समस्याको रुपमा नभएपनि धेरै मानिसलाई यो समस्याले

Read More

जन्डिस ( कमलपित्त ) – किन हुन्छ ?

के तपाईंको शरीर पहेंलो देखिन थालेको छ ? शंका लागेमा एकपल्ट आँखाको सेतो भागमा जांच गरी हेर्नुस त । तपाईंलाई जन्डिस लागेको हुन सक्छ । साथमा और कुनै समस्याहरु त

Read More

निमोनिया- एक जानकारी

फोक्सोमा सज(घाउ)हुनुलाई निमोनिया भनिन्छ। बाल मृत्‍युदरको प्रमुख कारण मानिने यो रोगले हरेक बर्ष विश्वभरिमा १९ लाख बालबालिकाको ज्यान लिन्छ। यी मध्ये नब्बे प्रतिशत मृत्‍यु विकाशोन्मुख देशमा हुन्छ। विश्वभरमा प्रति सेकण्ड

Read More

Protect

१) घर आंगन सफा सुघ्घर राखौं । हात धुनु एक यस्तो किफायती तरिका हो जसले अहिले सम्म अरुसबै सर्सफाइको तरीका भन्दा धेरै ज्यान जोगाएको छ। खाना बनाउनु भन्दा अगाडी, पसकिनुभन्दा

Read More

मोतिबिन्दु- एक संक्षिप्त जानकारी

मोतिबिन्दु भनेको आखाको लेंन्समा धमिलोपन आउनु भन्ने बुझिन्छ । उपचारबाट निको हुने अन्धोपनको सबैभन्दा मुख्य कारणमा यो पहिलो हो । त्यसैले यसको बारे सामान्य जानकारी हामी सबैमा हुनु जरुरि छ

Read More

के धूम्रपानले आँखामा पनि असर गर्छ ?

नेपाललगायतबिकसोंमुखदेशहरुमा ३० % भन्दाबढीलेधूम्रपानगर्छन । यसमाहुने४००हानिकारकतत्वमध्य४०ओटालेकैन्सरगराउन सक्छन ।

Read More